आइपीओ स्वीकृतिमा कमिसनबारे अख्तियारले थाल्यो छानबिन, प्रमुख राईसमक्ष ४ दिनअघि पुगेको थियो प्रमाण

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाम लिँदै आइपीओ स्वीकृतिमा बिचौलिया प्रयोग भएको विषयमा छानबिन थालेको छ। आइपीओका लागि आवेदन दिएका कम्पनीका सञ्चालकहरुकहाँ सन्तोषनारायणको नाम लिँदै बिचौलियाले ५ देखि ७ प्रतिशतका दरले कमिसन मागेको विषय बाहिरिएपछि अख्तियारले छानबिन थालेको हो। छानबिनस्वरुप अख्तियारको टोलीले बुधबार अपराह्न सेबोन पुगेको थियो। अख्तियारको … Continue reading आइपीओ स्वीकृतिमा कमिसनबारे अख्तियारले थाल्यो छानबिन, प्रमुख राईसमक्ष ४ दिनअघि पुगेको थियो प्रमाण