बिपी राजमार्ग पुनर्निर्माण गरिदिन जापान तयार, आयो २.६३ अर्ब रुपैयाँ अनुदान दिने पत्र

काठमाडौं। सात महिनाअघि बाढीले ध्वस्त पारेको बिपी राजमार्ग पुनर्निर्माणका लागि सहयोग गर्न जापान तयार भएको छ। जापानले राजमार्गको एउटा खण्ड पुनर्निर्माणका लागि सहयोग गर्ने भएको हो। बाढीले क्षतिग्रस्त राजमार्ग पुनर्निर्माणका लागि जापानले २ अर्ब ६३ करोड रुपैयाँ अनुदान सहायता दिने पत्र अर्थ मन्त्रालयमा पठाएको छ। ‘हामीले राजमार्ग पुनर्निर्माणमा सहयोगका लागि पहिलेदेखि नै आग्रह गरिरहेका थियौं। … Continue reading बिपी राजमार्ग पुनर्निर्माण गरिदिन जापान तयार, आयो २.६३ अर्ब रुपैयाँ अनुदान दिने पत्र