बिचौलियाले चलाएको देश : सन्तोषनारायणले पठाएको भन्दै हाकाहाकी आइपीओ स्वीकृतिमा ७% कमिसन लिँदै
काठमाडौं। जलविद्युत कम्पनीको आइपीओ २२ महिनादेखि रोकिएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीका साथै प्रमुख राजनीतिक दलका नेतालाई भेटे। इप्पानको टोली सार्वजनिक लेखा समितिदेखि अर्थ समितिका सभापति भेट्दा पनि समस्या समाधान नभएपछि प्रधानमन्त्री ओलीसम्मलाई गुहार्न पुगेको थियो। प्रधानमन्त्रीलाई गुहार्दा पनि आइपीओ स्वीकृति भएन। बरु एकाएक नेपाल धितोपत्र बोर्ड(सेबोन) अध्यक्ष सन्तोषनारायण … Continue reading बिचौलियाले चलाएको देश : सन्तोषनारायणले पठाएको भन्दै हाकाहाकी आइपीओ स्वीकृतिमा ७% कमिसन लिँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed