गगन थापालाई लक्षित गर्दै सूर्य थापाको प्रश्न- सरकारप्रति आक्रोशको राँको बाल्ने हानथाप किन?

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच खटपट बढेको कुरा संसद्‍मै छताछुल्ल भएको छ। प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा एमाले सांसद सूर्य थापाले सरकारको काम गराइप्रति असन्तुष्टि जनाउँदै आएका कांग्रेस नेताहरुलाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका छन्। उनले कांग्रेस महामन्त्री गगन थापा लगायत नेताहरुलाई लक्षित गर्दै सरकारप्रति असन्तुष्टि बढाउने तथा निराशा र आक्रोशको राँको बाल्न … Continue reading गगन थापालाई लक्षित गर्दै सूर्य थापाको प्रश्न- सरकारप्रति आक्रोशको राँको बाल्ने हानथाप किन?