घाटामा सरकारी उद्योग नचलाउने निष्कर्षमा सरकार, सञ्चालनको मोडालिटी तय गरिंदै

काठमाडौं। मन्त्रिपरिषद्‌को बैठकले सातवटा सरकारी उद्योगको लगानी व्यवस्थापन गर्न स्वीकृत दिएको छ। अर्थ मन्त्रालयको प्रस्तावमा जनकपुर चुरोट कारखाना लिमिटेड, गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट उद्योग, हेटौंडा सिमेन्ट लगायत उद्योगको लगानी व्यवस्थापन गर्न स्वीकृति दिइएको छ। त्यस्तै नेपाल मेटल कम्पनी लिमिटेड, बुटवल धागो कारखाना र नेपाल ओरियण्ड म्याग्नेसाइट प्रालिको लगानी व्यवस्थापन गर्न पनि मन्त्रिपरिषद्‌ले स्वीकृति दिएको … Continue reading घाटामा सरकारी उद्योग नचलाउने निष्कर्षमा सरकार, सञ्चालनको मोडालिटी तय गरिंदै