निजी क्षेत्रको सहकार्यले सडक विकासमा भारतको चमत्कार : नेपालले किन नसिक्ने?

काठमाडौं। भारतले १३५० किलोमिटर लामो ८ लेनको दिल्ली-मुम्बई एक्स्प्रेस वे ‘हाइब्रिड एन्युटी मोडल’ (एचएएम) मा बनाइरहेको छ। सन् २०१९ मार्चमा शिलान्यास भएको आयोजनाको ११५६ किलोमिटर काम सकिएको छ भने ७५४ किलोमिटर सञ्चालनमै आइसकेको छ। १ लाख करोड भारतीय रुपैयाँ लगानीको आयोजनमा सरकारले ४० र निजी क्षेत्रले ६० प्रतिशत लगानी हालेका छन्। यसमा एलएण्डटी, आइआरबी इन्फ्रास्ट्रक्चर, … Continue reading निजी क्षेत्रको सहकार्यले सडक विकासमा भारतको चमत्कार : नेपालले किन नसिक्ने?