ब्रोकर कम्पनी पुँजी वृद्धिको म्याद गुज्रिन लागेपछि थप्नुपर्ने लबिइङमा, सेबोनले के गर्ला?

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चुक्ता पुँजी वृद्धि गर्न दिएको समय घर्किन लाग्दा अधिकांश ब्रोकर कम्पनीले पुँजी जुटाउन सकेका छैनन्। पुँजी बढाउनुपर्ने कम्पनी ३८ वटा रहेकामा अहिलेसम्म ८ वटाले मात्र जुटाएका छन्। सेबोनले २०८२ असारसम्मको म्याद दिएर २०७९ मा धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ संशोधनमार्फत ब्रोकर कम्पनीको पुँजी वृद्धि गर्ने निर्णय … Continue reading ब्रोकर कम्पनी पुँजी वृद्धिको म्याद गुज्रिन लागेपछि थप्नुपर्ने लबिइङमा, सेबोनले के गर्ला?