काठमाडौं। २२ अर्ब रुपैयाँ कुल लागत रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा झण्डै आधा रकम भ्रष्टाचार भएको दाबीसहित संसदीय उपसमितिले प्रतिवेदन तयार पारेको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको उपसमितिले तयार पारेको प्रतिवेदनले १० अर्ब रुपैयाँ अनियमितता तथा भ्रष्टाचार भएको दाबी गरेको छ। विमानस्थल निर्माण प्रक्रियादेखि नै भ्रष्टाचार भएको दाबी उपसमितिले गरे पनि केही प्रक्रियागत … Continue reading पोखरा विमानस्थल भ्रष्टाचारबारे लिङ्देन नेतृत्वको प्रतिवेदन : हलुका तथ्य, प्रतिशोध साँध्न छानीछानी नाम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed