कांग्रेस कार्यकर्ताले क्रियाशील सदस्यता नवीकरण गर्नै छाडे, नेतालाई प्रश्न : पार्टीमा बसेर के हुन्छ?
काठमाडौं । सप्तरीको कञ्चनरुपा नगरपालिका-८ का कांग्रेस सभापति बिटु गुप्ताले पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि आह्वान गरेको तीन महिना भयो। तर, क्रियाशील सदस्यहरुले सुनेको नसुन्यै गरे। यसअघि चैत मसान्तसम्म समय दिएको कांग्रेसले अहिले बैशाख १५ सम्म म्याद थपेको छ। गुप्ताले त्यो समय चाहिं नगुजार्न भनिरहेका छन्। तर, क्रियाशील सदस्यहरुले नवीकरण गर्ने छाँट देखाएका छैनन्। ‘यो … Continue reading कांग्रेस कार्यकर्ताले क्रियाशील सदस्यता नवीकरण गर्नै छाडे, नेतालाई प्रश्न : पार्टीमा बसेर के हुन्छ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed