सामाजिक सञ्जाल दर्ता नभए बन्द गर्ने धम्कीबाट सरकार ब्याक, ‘हेपे पनि केही समय पर्खिन्छौं’

काठमाडौं। नेपालमा दर्ता नभए सामाजिक सञ्जाल बन्द गर्ने धम्कीबाट सरकार तत्कालका लागि ब्याक भएको छ। प्रतिबन्ध लगाउँदा जनआक्रोश थेग्न नसकिने बुझाइमा सरकार ब्याक भएको हो। नेपालमा फेसबुक प्रयोगकर्ता मात्र १ करोड ६३ लाख हाराहारी रहेको अनुमान छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हरेकजसो सार्वजनिक कार्यक्रममा तोकिएको समयभित्र मेटासहितका सामाजिक सञ्जाल नेपालमा सूचीकरण नभए प्रतिबन्ध … Continue reading सामाजिक सञ्जाल दर्ता नभए बन्द गर्ने धम्कीबाट सरकार ब्याक, ‘हेपे पनि केही समय पर्खिन्छौं’