वर्षमानले बजेटमा राखेका अधिकांश कार्यक्रम अलपत्र, वर्षान्तमा पनि छैन कार्यान्वयनको सुरसार
काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश अधिकांश कार्यक्रम सुरु नै नगरेको पाइएको छ। आर्थिक वर्ष सकिन ३ महिना भन्दा कम समय रहँदा पनि कार्यक्रम अगाडि नै नबढाएको पाइएको हो। चालु वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले प्राथमिकतासहित ‘गण्डकी आर्थिक त्रिभुज परियोजना’ राखेका थिए। यसअन्तर्गत नारायणघाट–बुटवल क्षेत्रलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र, मुग्लिङ–पोखरा … Continue reading वर्षमानले बजेटमा राखेका अधिकांश कार्यक्रम अलपत्र, वर्षान्तमा पनि छैन कार्यान्वयनको सुरसार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed