ढुंगा, गिट्टी, बालुवा : राजस्वको बलियो स्रोत थाहा हुँदाहुँदै आलोचनाको डरले निर्णय गर्न अलमल

काठमाडौं। स्रोतको ठूलो चापमा रहेर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण गरिरहेका अर्थमन्त्री विष्णु पौडेलले ढुंगा, गिट्टी र बालुवा निर्यात गर्ने विषयमा छलफल चलाएका छन्। नेपालमा प्रशस्त रहेको र निकासी गर्न सके राजस्व राम्रो उठ्न गइ स्रोतको चापमा राहत मिल्ने भन्दै मन्त्री पौडेलले ढुंगा, गिट्टी र बालुवा निकासीबारे छलफल चलाएका हुन्। यस क्षेत्रका जानकार … Continue reading ढुंगा, गिट्टी, बालुवा : राजस्वको बलियो स्रोत थाहा हुँदाहुँदै आलोचनाको डरले निर्णय गर्न अलमल