शेष घले : मलाई ल्याण्ड र प्रोपर्टी खरिद गर्न मनपर्छ, बालुवाटारमा अर्को होटल ल्याउँछु

काठमाडौं । गैरआवासीय नेपाली शेष घलेले १२ वर्षअघि कान्तिपथमा लक्जरियस होटल शेराटन निर्माण थालेका थिए। अनेकौं व्यवधान छिचोल्दै होटल निर्माण अन्तिम चरणमा पुर्‍याएका छन्। होटल निर्माणमा ढिलाई भएपछि धेरैको प्रश्नको सामना पनि उनले गरिरहे। नाकाबन्दी, कोभिड-१९, सरकारका प्रशासनिक झन्झट् ब्यहोरेर होटल निर्माणको आकार तयार पारेका घलेलाई त्यही प्रोपर्टी बेच्न लागेको प्रश्नले धेरै नै घोच्यो। घलेलाई … Continue reading शेष घले : मलाई ल्याण्ड र प्रोपर्टी खरिद गर्न मनपर्छ, बालुवाटारमा अर्को होटल ल्याउँछु