शेष घले र अमृतरत्नले सय रोपनीमा हाइ इण्ड रिसोर्ट खोल्दै, ६ अर्बमा ६० वटा भिल्ला
काठमाडौं। काठमाडौंमा प्रिमियम फाइभस्टार होटल निर्माण गरिरहेका गैरआवासीय नेपाली शेष घले र समिट होटलका संस्थापक अमृतरत्न शाक्यको लगानीमा भक्तपुरमा हाइ इण्ड रिसोर्ट बन्ने भएको छ। घलेको एमआइटी र शाक्यको इम्प्लिमेन्टिङ एक्सपर्ट ग्रुप (आइइजी)को संयुक्त लगानीमा स्वनिग: रिसोर्ट बन्ने भएको हो। रिसोर्ट भक्तपुरको घ्याम्पेडाँडामा १०० रोपनी जग्गामा ६ अर्ब रुपैयाँ लगानीमा तयार हुनेछ। नेपाली तथा विदेशी … Continue reading शेष घले र अमृतरत्नले सय रोपनीमा हाइ इण्ड रिसोर्ट खोल्दै, ६ अर्बमा ६० वटा भिल्ला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed