सरकारले भुक्तानी गर्न बाँकी छैन भनिरहँदा निर्माण व्यवसायीलाई कार्यबाहक गभर्नरको उपहार
काठमाडौं। उच्च राजनीतिक दबाबका बीच निवर्तमान गभर्नर महाप्रसाद अधिकारीले अस्वीकार गर्दै आएको निर्माण क्षेत्रको ऋणमा कार्यबाहक गभर्नरको जिम्मेवारी पाएको तेस्रो दिननै नीलम ढुङ्गाना तिम्सिनाले सहजीकरण गरिदिएकी छन्। सरकारले निर्माण व्यवसायीको रकम भुक्तानी गर्न बाँकी नरहेको भनिरहेका बेला सुविधाका लागि उनीहरुले राजनीतिकरुपमा दबाब बढाउँदै आएका थिए। अधिकारी सरकारले काम गरेको भुक्तानी दिन बाँकी छैन भनेको अवस्थामा … Continue reading सरकारले भुक्तानी गर्न बाँकी छैन भनिरहँदा निर्माण व्यवसायीलाई कार्यबाहक गभर्नरको उपहार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed