देश फेरि लोडसेडिङमा फर्किने जोखिम, माथिल्लो तामाकोशी आयोजना सञ्चालनमा कर्मचारीकै असहयोग

काठमाडौं। सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकै बेला देश फेरि लोडसेडिङको अवस्थामा फर्किने जोखिम देखिएको छ। देशकै सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कर्मचारी उत्पादन नै ठप्प पार्ने भन्दै विरोधमा उत्रिएपछि लोडसेडिङको जोखिम निम्तिएको हो। कर्मचारीले बुधबारबाट उत्पादन ठप्प पार्ने चेतावनी दिएका छन्। हिउँद लागेपछि नदीमा पानीको सतह घट्दा विद्युत उत्पादन … Continue reading देश फेरि लोडसेडिङमा फर्किने जोखिम, माथिल्लो तामाकोशी आयोजना सञ्चालनमा कर्मचारीकै असहयोग