नारायणी डेभलपमेन्ट बैंक झनै बिग्रियो, राष्ट्र बैंकको निगरानीबाट देखियो कहालीलाग्दो तस्वीर
काठमाडौं। सेयर बजारमा रुचाइएको नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था झन् झन् बिग्रिंदै गएको छ। नेपाल राष्ट्र बैंकले गरेको सूक्ष्म निगरानीबाट नारायणी डेभलपमेन्ट बैंकको सूचक झनै बिग्रिएको देखिएको हो। बैंकले चालु आवको दोस्रो त्रैमाससम्म खराब कर्जा अनुपात ४३.६९ प्रतिशत र पुँजीकोष अनुपात १.६४ प्रतिशत रहेको वित्तीय विवरण सार्वजनिक गरेकामा राष्ट्र बैंकको सूक्ष्म निगरानीबाट खराब कर्जा अनुपात … Continue reading नारायणी डेभलपमेन्ट बैंक झनै बिग्रियो, राष्ट्र बैंकको निगरानीबाट देखियो कहालीलाग्दो तस्वीर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed