कार्टेलिङमा मन्त्रीको साथ पाएपछि हौसिए स्टील उद्योगी, डण्डीको मूल्य भारतकै हाराहारी पुर्‍याउने

विराटनगर। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी कार्टेलिङ गरेर मूल्य बढाएका उद्योगीको पक्षमा उभिएपछि फलामे डण्डीको भाउलाई लिएर अनेक अडकलबाजी गर्न लागिएको छ। मन्त्री भण्डारीले प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘मन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त?’ भन्ने प्रतिप्रश्नसहित समितिका सभापति अब्दुल खानलाई मूल्य घटाउने निर्देशन दिनबाट … Continue reading कार्टेलिङमा मन्त्रीको साथ पाएपछि हौसिए स्टील उद्योगी, डण्डीको मूल्य भारतकै हाराहारी पुर्‍याउने