सेयर मूल्यमा अन्तिममा चलखेल गर्नेहरुलाई नेप्सेको लगाम, भोलिदेखि अन्तिम मूल्य १५ मिनेटको औसत

काठमाडौं। नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य बुधबार कारोबार खुलेदेखि निरन्तर ओरालो लाग्यो। बैंकको सेयर भाउ बजार बन्द हुनु १० सेकेण्ड अघिसम्म घटेको थियो। अन्तिम १० सेकेन्डमा बैंकको भाउ एकाएक ७ रुपैयाँ बढ्यो। अन्तिम समयमा मूल्य उचालेको यो पहिलो पटक होइन। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धेरै कम्पनीका हकमा अन्तिम समयमा स्वाभाविक नलाग्ने गरी मूल्य बढाएको देखेको … Continue reading सेयर मूल्यमा अन्तिममा चलखेल गर्नेहरुलाई नेप्सेको लगाम, भोलिदेखि अन्तिम मूल्य १५ मिनेटको औसत