२० दिन ग्यारेजमा राखिएको ‘फुच्चे’को ट्रकमा २५ करोडको विदेशी मुद्रा, कसरी गरियो कलेक्सन ?

काठमाडौँ। सिन्धुपाल्चोकको भोटेकोशी घर भएका फुच्चे भनिने ४३ वर्षीय कुसाङ लामाले २० दिनदेखि गाडी चलाएका थिएनन्। आमाको नाममा दर्ता भएको ना ७ ख १६५२ नम्बरको मालबाहक ट्रक पेन्टिङका लागि ग्यारेजमा थियो। २० दिनपछि उनी काठमाडौंको सामाखुशीस्थित ग्यारेजबाट गाडी निकालेर सामान लिन रसुवा जाने भन्दै निस्किए। तर, धेरै अगाडि बढ्न पाएनन्। सोमबार राति ११ बजेतिर काठमाडौंको … Continue reading २० दिन ग्यारेजमा राखिएको ‘फुच्चे’को ट्रकमा २५ करोडको विदेशी मुद्रा, कसरी गरियो कलेक्सन ?