फलामे डण्डीको भाउ कार्टेलिङ गरी ९ दिनमा तेस्रोपटक वृद्धि, मन्त्री भण्डारी बल्ल अध्ययन गर्दै

विराटनगर। स्टील उद्योगीले फलामे छडको मूल्य ९ दिनमा तेस्रो पटक बढाएका छन्। उद्योगीले डण्डीको मूल्य सोमबार प्रति किलो २ रुपैयाँ बढाएका हुन्। डण्डीको मूल्य ९ दिनको अवधिमा प्रति किलो १० रुपैयाँ बढेको छ। उद्योगीले मिलेमतो गरेर भाउ लगातार बढाइरहँदा सरकारले भने यो विषयमा अध्ययन गरिरहेको जवाफ दिएको छ। आइतबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ … Continue reading फलामे डण्डीको भाउ कार्टेलिङ गरी ९ दिनमा तेस्रोपटक वृद्धि, मन्त्री भण्डारी बल्ल अध्ययन गर्दै