वार्षिक एक खर्बको स्वास्थ्य बीमा कार्यक्रम संचालनको प्रस्ताव, यस्तो छ स्रोत जुटाउने आधार

काठमाडौं। वार्षिक एक खर्ब रुपैयाँको स्वास्थ्य बीमा कार्यक्रम संचालनको प्रस्ताव गरिएको छ। डा. शम्भु आचार्य संयोजक रहेको ‘स्वास्थ्य बीमा सुधार सुझाव कार्यदल’को प्रतिवेदन अध्ययन गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालीन अतिरिक्त सचिव दीपेन्द्ररमण सिंह संयोजक रहेको अर्को कार्यदलले १ खर्ब रुपैयाँको स्रोतसहित कार्यान्वयन कार्ययोजना तयार पारेको छ। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आइतबार दुवै कार्यदलका प्रतिवेदन सार्वजनिक … Continue reading वार्षिक एक खर्बको स्वास्थ्य बीमा कार्यक्रम संचालनको प्रस्ताव, यस्तो छ स्रोत जुटाउने आधार