विद्युत महसुल विवादमा ऊर्जामन्त्री खड्का परे अफ्ठेरोमा, अदालतबाट लगातार तेस्रोपटक ठेस
काठमाडौं। डेडिकेटेड र ट्रंक लाइनको महसुल बक्यौता विवाद थप पेचिलो बन्न पुगेको छ। नेपाल विद्युत प्राधिकरणले काटेको बिल टीओडी मिटरको विवरण हेरेर सच्याउने अधिकारसहित ऊर्जामन्त्री दीपक खड्काले गठन गरेको समितिलाई सर्वोच्च अदालतले काम गर्न रोक लगाएपछि यो विवाद थप पेचिलो बन्न पुगेको हो। अधिवक्ता खडानन्द कँडेलले मंसिर १३ गते दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय … Continue reading विद्युत महसुल विवादमा ऊर्जामन्त्री खड्का परे अफ्ठेरोमा, अदालतबाट लगातार तेस्रोपटक ठेस
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed