भारतबाट १२ घण्टामात्रै बिजुली आउने, उद्योगमा रातैभरि लोडसेडिङ, घरायसीमा पनि सम्भावना
काठमाडौं। भारतले आइतबारदेखि ६५४ मेगावाट बिजुली सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म)मात्रै दिने भएको छ। भारतबाट १२ घण्टा मात्रै बिजुली आउने भएपछि नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा रातभर लोडसेडिङ गर्ने निश्चितजस्तै देखिएको छ। ‘स्वदेशको उत्पादन ड्राइ सिजनका कारण निरन्तर घट्दो छ। अहिलेसम्म पिकआवरवाहेकमा भारतबाट बिजुली आइरहेकोले औद्योगिक क्षेत्रमा केही घण्टा मात्रै लोडसेडिङ गरेर … Continue reading भारतबाट १२ घण्टामात्रै बिजुली आउने, उद्योगमा रातैभरि लोडसेडिङ, घरायसीमा पनि सम्भावना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed