अटो लोनको नयाँ व्यवस्थाले इभी बुकिङ गरेका ग्राहक हच्किंदै, बिक्रेतालाई गर्न थाले फोन

काठमाडौं। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत गरेको नयाँ व्यवस्थाले खासगरी विद्युतीय सवारीसाधन (इभी) बजार तरंगित हुन पुगेको छ। अटो लोन सम्बन्धी नयाँ व्यवस्थाको प्रभाव बजारमा परेको छ। यसअघि गाडि बुकिङ गरेका ग्राहकहरु नै दोधारमा परेका छन्। राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार इभी खरिद गर्न ४० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने भएपछि ग्राहकहरुले … Continue reading अटो लोनको नयाँ व्यवस्थाले इभी बुकिङ गरेका ग्राहक हच्किंदै, बिक्रेतालाई गर्न थाले फोन