एनसेलको रिन्यूअल प्याक सधैं अन : अनलिमिटेड कनेक्टिभिटीलाई ३९९ देखिका मासिक प्याकेज

काठमाडौं। एनसेलले प्रिपेड सेवा ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा ल्याएको छ। सधैं अन प्याकको सफलतापछि रिन्यूअल प्याकहरुमार्फत प्रयोगकर्ताहरुले बिना कुनै बाधा महिनाभरका लागि बजेटअनुसार विभिन्न अनलिमिटेड सेवाहरुको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ। रिन्यूअल प्याकको उद्देश्य नेपाली ग्राहकहरूलाई तुलनात्मक रुपमा महँगो पर्ने पे एज यू गो र बारम्बार लिनुपर्ने स-साना प्याकहरु प्रतिको निर्भरता हटाएर सधैं … Continue reading एनसेलको रिन्यूअल प्याक सधैं अन : अनलिमिटेड कनेक्टिभिटीलाई ३९९ देखिका मासिक प्याकेज