नाडाभित्रको विवादले लियो कर्पोरेट वार, अटो व्यवसायीहरुको अर्को संस्था दर्ता

काठमाडौं। आर्थिक शिथिलताले अपेक्षितरुपमा व्यापार हुन नसकिरहेका बेला अटो व्यवसायी विभाजित भएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालभित्र विवाद चर्किएसँगै ठूला आयातकर्ताले एकै ठाउँमा जम्मा भइ नाडाजस्तै अर्को नयाँ संस्था खडा गरेका छन्। कार, मोटरसाइकल र कमर्सियल गाडीका डिलर संचालकहरुले नयाँ संस्था खडा गरेका हुन्। भारतको ‘सियम’ जस्तै नयाँ संस्था अटो व्यवसायीहरुले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता … Continue reading नाडाभित्रको विवादले लियो कर्पोरेट वार, अटो व्यवसायीहरुको अर्को संस्था दर्ता