संस्थागत लगानीकर्ता मुद्दती निक्षेपको पैसा सिफ्ट गर्दै, ब्याजदर घटेपछि सेयरबाट कमाउने दाउमा

काठमाडौं। संस्थागत लगानीकर्ताले मुद्दती निक्षेपको ब्याजदरमा निरन्तरको गिरावटले आम्दानी नै प्रभावित भएपछि लगानी सिफ्ट गर्न थालेका छन्। उनीहरुले सेयर बजारमा लगानी बढाउन थालेका छन्। सेयर बजार परिसूचक आइतबार ११.६६ अंकले बढ्दा ११ अर्ब ५४ करोड ८३ लाख रुपैयाँको करोबार भयो। नेप्से फागुन १ गते २६७८ विन्दुमा रहेकामा त्यसयता ७७ अंकले बढेर २७५५.४० अंकमा पुगेको छ। … Continue reading संस्थागत लगानीकर्ता मुद्दती निक्षेपको पैसा सिफ्ट गर्दै, ब्याजदर घटेपछि सेयरबाट कमाउने दाउमा