काठमाडौंमा थपिएका अर्बौं लगानीका पाँचतारे होटलका कोठा रित्तै, पर्यटक तान्न मूल्य घटाघट

काठमाडौं। पछिल्लो ६ महिनामा काठमाडौं उपत्यकामा मात्रै पाँचवटा पाँच तारे होटल संचालनमा आएका छन्। अन्तर्राष्ट्रिय चेन होटलसँग आवद्ध भएर संचालनमा आएका ती होटलमा ७८६ वटा कोठा छन्। विश्वप्रसिद्ध नामी चेन होटल हिल्टन, मर्क्योर, म्यासिभ, लेमन ट्री प्रिमियर र होटल होलिडे इन ६ महिनाको बीचमा संचालनमा आएका हुन्। यसबाहेक चार तारे होटल उपत्यकामा प्रत्येक महिना थपिएको … Continue reading काठमाडौंमा थपिएका अर्बौं लगानीका पाँचतारे होटलका कोठा रित्तै, पर्यटक तान्न मूल्य घटाघट