जलविद्युतमा बढ्दो बीमा दायित्वले इन्स्योरेन्सलाई जोखिम, रि-इन्स्योरेन्सले पनि बदल्न थाले रणनीति
काठमाडौं। जलविद्युत् आयोजनाको बढ्दो बीमा दायित्वले इन्स्योरेन्सलाई जोखिम लिनै सकस परेको छ। प्राकृतिक विपत्तिले हाइड्रोपावरमा बर्सेनि क्षति पुर्याएर ठूलो दाबी आउन थालेपछि निर्जीवन बीमा कम्पनी मात्रै नभएर रि-इन्स्योरेन्सलाई समेत व्यावसायिक चुनौती थपिएको छ। बढ्दो जोखिमका कारण दायित्व भुक्तानीमै दबाब पर्ने देखिएपछि रि-इन्स्योरेन्सले जोखिम बहनमा रणनीति बदल्न थालेका छन्। नेपालमा अहिले हिमालयन र नेपाल रि-इन्स्योरेन्स गरी … Continue reading जलविद्युतमा बढ्दो बीमा दायित्वले इन्स्योरेन्सलाई जोखिम, रि-इन्स्योरेन्सले पनि बदल्न थाले रणनीति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed