पौने खर्बको सौर्य ऊर्जा परियोजना बढाउन बाटो खुल्यो, तीन महिनापछि कसरी भयो कार्यविधि संशोधन?
काठमाडौं। ऊर्जा मन्त्रालयले तीन महिनापछि झण्डै पौने खर्बको लगानी भित्रिने ९६० मेगावाट सौर्य ऊर्जा परियोजनालाई सहजीकरण गरिदिएको छ। मन्त्रालयले सर्वेक्षण लाइसेन्सका लागि सिंचाईयोग्य जमीन रहे/नरहेको सिफारिस स्थानीय तहबाट ल्याउनुपर्ने गरी कार्यविधि संशोधन गरेको छ। यो संशोधनसँगै पौने खर्बको सौर्य ऊर्जा परियोजना अघि बढाउन बाटो खुलेको छ। यसअघिको ग्रीड कनेक्टेड वैकल्पिक विद्युत विकास सम्बन्धी कार्यविधिमा सिंचाई … Continue reading पौने खर्बको सौर्य ऊर्जा परियोजना बढाउन बाटो खुल्यो, तीन महिनापछि कसरी भयो कार्यविधि संशोधन?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed