बक्यौता नतिर्ने ठूला उद्योगको फेरि लाइन काट्ने कुलमानको तयारी, नियमन आयोगसँग मागे सहमति
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिरेका उद्योगको फेरि लाइन काट्ने तयारी गरेका छन्। लाइन काट्नका लागि उनले विद्युत नियमन आयोगसँग सहमति मागेका छन्। कुलमानले सहमतिका लागि सोमबार आयोगमा पत्र पठाएका छन्। उनले विभिन्न रणनीतिक दबाब दिँदा पनि उद्योगीले बक्यौता नतिरेपछि आयोगसँग लाइन काट्न सहमति मागेका हुन्। ‘नियमन … Continue reading बक्यौता नतिर्ने ठूला उद्योगको फेरि लाइन काट्ने कुलमानको तयारी, नियमन आयोगसँग मागे सहमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed