ग्यास सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको घट्नामा राज्यको संवेदनहीनता, छैन अनुसन्धान

काठमाडौं। ‘हामी पुग्दा प्रहरीले घटनास्थल ‘कभर’ गरिसकेको थियो। त्यसैले त्यहाँभित्र छिर्न दिएन,’ माघ २४ गते बिहान करिब ११ बजेतिर कमलपोखरीको शानदार मःम सेन्टरमा अनुगमनका लागि पुगेका नेपाल आयल निगमका कर्मचारी जगदीश यादवले सुनाए। प्रहरीले घटनाको मुचुल्का उठाउन घटनास्थललाई ‘कभर’ गरेर त्यहाँबाट प्रमाण संकलन गर्छ। जसका लागि क्राइम सिन हेर्ने छुट्टै प्रहरी खटिएका हुन्छन्। घटना अनुसार … Continue reading ग्यास सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको घट्नामा राज्यको संवेदनहीनता, छैन अनुसन्धान