व्यवसाय सुक्खा र डिजिटलाइजेसनले बैंकहरु शाखा बन्द गर्ने दौडमा, राष्ट्र बैंकले मान्ला ?

काठमाडौं । व्यावसायिक सम्भाव्यता अध्ययन नै नगरी शाखा विस्तारमा प्रतिस्पर्धा गरेका बैंकहरु अहिले आफैं बन्द गर्न तम्सिएका छन्। अन्धाधुन्ध खोलिएका शाखामार्फत व्यवसाय बढाउन नसकेपछि बैंकहरु अहिले बन्द गर्न तम्सिएका हुन्। संचालन खर्च नै ‘भारी’ परेपछि बैंकहरुले त्यस्ता शाखा बन्द गर्नका लागि हारगुहार थालेका हुन्। शाखा बन्द गर्न राष्ट्र बैंकको अनुमति चाहिन्छ। वाणिज्य बैंकका शाखा मंसिर … Continue reading व्यवसाय सुक्खा र डिजिटलाइजेसनले बैंकहरु शाखा बन्द गर्ने दौडमा, राष्ट्र बैंकले मान्ला ?