सनसनीखेज पुस्तक श्री ५ को सेवामा: ‘वन्यजन्तु संरक्षणदेखि हिप्पीले ल्याएका ल्याण्डरोभरसम्म’
काठमाडौं। उन्नाइस वर्षको उमेरमा बीएस्सी सकेपछि फुर्सदमा रहेका हेमन्त मिश्रले एउटा कामको अफर पाउँछन् – फिक्सरको। काठमाडौंका रैथाने हेमन्तका लागि बेलायतबाट डकुमेन्ट्री बनाउन आएको तीन जनाको समूहसँग हिमाली भेगको यात्रा चुनौती र रोमाञ्चक त थियो नै। तर, त्यसभन्दा बढी थियो – सस्पेन्स र थ्रिलर। डकुमेन्ट्री रिलिज भएपछिमात्र खुल्यो त्यो सस्पेन्स। नेपाली भूमिबाट तिब्बत छिरेर चिनियाँ … Continue reading सनसनीखेज पुस्तक श्री ५ को सेवामा: ‘वन्यजन्तु संरक्षणदेखि हिप्पीले ल्याएका ल्याण्डरोभरसम्म’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed