आईपीओ अनुमतिमा कानुनमै नभएको नेटवर्थको लगाम, लेखाको निर्देशनले पुँजी जुटाउने बाटो नै बन्द
काठमाडौं। धितोपत्रसम्बन्धी कानुनले नेटवर्थको सीमा नतोकेको अवस्थामा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको निर्देशनका कारण दुई दर्जन कम्पनी पुँजी जुटाइ व्यवसाय विस्तार गर्नबाट वञ्चित भएका छन्। समितिले नेटवर्थ ९० भन्दा कम भएका कम्पनीको आईपीओमा रोक लगाउन दिएको निर्देशनलाई लिएर नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिन नमानेपछि कानुनले दिएको अधिकारबाट दुई दर्जन कम्पनी वञ्चित भएका हुन्। … Continue reading आईपीओ अनुमतिमा कानुनमै नभएको नेटवर्थको लगाम, लेखाको निर्देशनले पुँजी जुटाउने बाटो नै बन्द
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed