नेपालमा रोकिन थाल्यो अमेरिकी सहायतामा संचालित कार्यक्रम, के हुन्छ एमसीसी ?

काठमाडौं। अमेरिकी दूतावासको सहयोगमा एक गैरसरकारी संस्थाको आयोजनामा गत सातादेखि एक कार्यक्रम हुने तय थियो। काठमाडौंमा हालै खोलिएको तारे होटलमा आवासीय कार्यक्रमका लागि निम्तालुहरुलाई बोलाइयो। तर, उनीहरुलाई एक दिनमै फर्काइयो। फर्काउने क्रममा कार्यक्रम अर्को सूचना जारी नभएसम्म संचालन नहुने जानकारी गराइयो। यो त उदाहरणमात्रै हो। अमेरिकी सहायतामा संचालित विभिन्न कार्यक्रमहरुको अवस्था अहिले अनिश्चितताले भरिएको छ। … Continue reading नेपालमा रोकिन थाल्यो अमेरिकी सहायतामा संचालित कार्यक्रम, के हुन्छ एमसीसी ?