एसयूभी सेग्मेन्टमा लिडर हुन्डाइ ‘क्रेटा’, इभी संस्करणमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्न कत्तिको तयार?

काठमाडौं। पेट्रोल/डिजल इन्जिन गाडीको बोलबाला रहेको भारतीय अटो बजार यतिबेला विद्युतीय गाडीका नयाँ-नयाँ मोडल आउँदा तरंगित छ। सवारी निर्माता विश्वप्रसिद्ध कम्पनीहरू अधिकांश विद्युतीय मोडल ल्याउन कस्सिएका बेला चलेका मोडलहरू नै इभी संस्करणमा आउने थालेका छन्। एसयूभीमा निकै बजार लिएको हुन्डाइको क्रेटा इभी संस्करणमा आउँदा बजारको ध्यानाकर्षण भएको छ। भारतमा उत्पादन हुने हरेक ब्रान्डका गाडी नेपाली … Continue reading एसयूभी सेग्मेन्टमा लिडर हुन्डाइ ‘क्रेटा’, इभी संस्करणमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्न कत्तिको तयार?