नयाँ स्टकको लाइसेन्स दिन विष्णु पौडेलको पत्र सेबोनमा, सन्तोषनारायणले कुन बाटो अपनाउलान्?
काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने बाटो खुलेको छ। अर्थ मन्त्रालयले पत्र पठाएसँगै सेबोनलाई नयाँ स्टकको लाइसेन्स दिने बाटो खुलेको हो। सेबोनका एक उच्च अधिकारीले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण सम्बन्धमा मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयबाट पत्र आएको पुष्टि गरे। ‘हो, नयाँ स्टकको लाइसेन्स दिन मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनका … Continue reading नयाँ स्टकको लाइसेन्स दिन विष्णु पौडेलको पत्र सेबोनमा, सन्तोषनारायणले कुन बाटो अपनाउलान्?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed