नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन, सूचीमा को-को ?

काठमाडौं। नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी संयोजक रहेको सिफारिस समितिले पुस २६ गते १५ दिनको समय तोकेर विज्ञापन खुलाएकामा १२ जनाले आवेदन दिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो। प्राधिकरण अध्यक्षका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन … Continue reading नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले दिए आवेदन, सूचीमा को-को ?