बुढीगण्डकी बनाउन नयाँ मोडालिटी, ड्याम र पावर हाउस निर्माण गर्न २ कम्पनी, लगानी कति?

काठमाडौं। एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि नयाँ मोडालिटी प्रस्ताव गरिएको छ। सुरुमा समिति र त्यसपछि कम्पनी खडा गर्दा पनि मुआब्जा वितरणबाहेक काम हुन नसकेको पृष्ठभूमिमा ऊर्जा मन्त्रालयले आयोजनालाई टुक्र्याएर अगाडि बढाउने मोडालिटी तयार पारेको हो। स्रोत सुनिश्चित गर्नै नसकेर काम अगाडि बढ्न नसकेकाले आयोजनालाई ‘भर्टिकल सेपरेसन’ गर्न प्रस्ताव गरिएको … Continue reading बुढीगण्डकी बनाउन नयाँ मोडालिटी, ड्याम र पावर हाउस निर्माण गर्न २ कम्पनी, लगानी कति?