अर्थतन्त्रको बिग्रंदो तस्वीर बैंकहरुको वासलातमा झल्कियो, १९ को खराब कर्जा बढ्यो, प्रतिफल क्षमता ऋणात्मक

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकारहरुलाई बोलाएर देशको आर्थिक अवस्था सुधार गरेको दाबी गरे। उनले आफूले जिम्मेवारी सम्हाल्दा अर्थतन्त्र खराब अवस्थामा रहेकामा अहिले सबै सूचक सकारात्मक रहेको सुनाए। तर बैंकहरुले वित्तीय विवरण उनको दाबीविपरीत आएको छ। चालु वर्षको ६ महिनामा आइपुग्दा बैंकहरुको सबैजसो सूचक बिग्रिएको छ। देशको आर्थिक अवस्था सुधार हुन नसकेको बरु बिग्रिएको बैंकहरुको … Continue reading अर्थतन्त्रको बिग्रंदो तस्वीर बैंकहरुको वासलातमा झल्कियो, १९ को खराब कर्जा बढ्यो, प्रतिफल क्षमता ऋणात्मक