हुन्डाइ क्रेटा इभीको टेस्ट ड्राइभ : समुन्द्र किनारैकिनार चेन्नईदेखि पोन्डीचेरीसम्म 

चेन्नई (भारत)। नेपाली सडकमा सबैभन्दा धेरै चलेको एसयूभी क्रेटाको विद्युतीय (इभी) अवतार कस्तो होला? कोरियाली ब्रान्ड हुन्डाईले क्रेटालाई इभीमा उतारेपछि नेपालमा वर्चश्व कायम राखिरहेका चिनियाँ ब्रान्डले कत्तिको चुनौती सामना गर्लान् त? यसखाले जिज्ञासाहरू अटो क्षेत्रमा संलग्न जो कसैलाई पनि हुनु स्वभाविक हो। अटोमै कलम चलाउनेका लागि त त्यो झन् ‘हट केक’ हुने नै भयो। त्यसो … Continue reading हुन्डाइ क्रेटा इभीको टेस्ट ड्राइभ : समुन्द्र किनारैकिनार चेन्नईदेखि पोन्डीचेरीसम्म