ऊर्जामन्त्री खड्काको कमाउने दाउमा अर्को धक्का, दुई आयोजनाको सेयर बेच्ने टेण्डर रद्द गर्न बाध्य

काठमाडौं। ऊर्जामन्त्री दीपक खड्का दुईवटा जलविद्युत आयोजनाको सेयर बिक्रीका लागि आफूले गरेको ‘म्याच फिक्सिङ’ बाहिरिएपछि अन्तत: टेण्डर रद्द गर्न बाध्य भएका छन्। ४४५ मेगावाटको किमाथांका अरुण र १९०२ मेगावाटको मुगु कर्णाली अर्धजलाशययुक्त्त आयोजनाको ५१ प्रतिशत सेयर बिक्रीको टेण्डर विद्युत उत्पादन कम्पनी (भीयूसीएल)ले रद्द गरेको छ। भीयूसीएलको संचालक समितिको बिहिबार बसेको बैठकले टेण्डर रद्द गर्ने निर्णय … Continue reading ऊर्जामन्त्री खड्काको कमाउने दाउमा अर्को धक्का, दुई आयोजनाको सेयर बेच्ने टेण्डर रद्द गर्न बाध्य