अढाई लाख बिघा सरकारी जग्गा व्यक्तिमा जाने राष्ट्रपतिले पाएको त्यो सूचना जसले रोकियो अध्यादेश

काठमाडौं। पुस २६ गते राति मन्त्रिपरिषद् बैठकले विभिन्न पाँचवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो। मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री केपी शर्मा ओली कानुनमन्त्री अजय चौरसिया, मुख्यसचिव एकनारायण अर्याल, कानुनसचिव उदयराज सापकोटा लगायतलाई साथै लिएर शीतल निवास पुगेका थिए। शीतल निवासबाट फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्नुअघि ओलीले आफ्नो मुख्य वैशाखीका रुपमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बोलाए। … Continue reading अढाई लाख बिघा सरकारी जग्गा व्यक्तिमा जाने राष्ट्रपतिले पाएको त्यो सूचना जसले रोकियो अध्यादेश