रिलायन्सको स्वार्थमा सन्तोष र ऋषिकेशबीच सहमति, पुन: मूल्यांकनविनै आइपीओ निकाल्न दिइँदै

काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सको वित्तीय विवरणमाथि प्रश्न उठाएर आइपीओ अनुमतिमा नेपाल धितोपत्र बोर्ड(सेबोन)लाई पत्र पठाएको प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति पुन: मूल्यांकन गराउनबाट पछि हटेको छ। कम्पनीको वित्तीय विवरण म्यानुपुलेसन भएको भन्दै सेबोनलाई जवाफ पेस गर्न निर्देशन दिएको समितिले ६ महिनासम्म कुनै निर्णय नगरी हात उठाएको छ। समितिको ‘कम्पनीको आधार मूल्य के आधारमा तय गरिएको … Continue reading रिलायन्सको स्वार्थमा सन्तोष र ऋषिकेशबीच सहमति, पुन: मूल्यांकनविनै आइपीओ निकाल्न दिइँदै