ऊर्जामन्त्रीको निर्णयमा अदालतको अड्को, प्राधिकरणका संचालक केसीलाई काम गर्न नदिन आदेश
काठमाडौं। एकपछि अर्को विवादमा मुछिएका ऊर्जामन्त्री दीपक खड्कालाई अदालतले साथ दिन अस्वीकार गरेको छ। उच्च अदालत पाटनले खड्काले गरेको निर्णय कार्यान्वयनमा रोक लगाएको छ। खड्काले पुस ३ गते नेपाल विद्युत प्राधिकरणको संचालक समितिमा दुई सदस्य नियुक्त गरेकामा अदालतले लक्ष्मण केसीलाई कामकाज गर्न रोक लगाएको हो। केसीको नियुक्तिविरुद्ध पुस १८ गते रिट दायर गराएका थिए। त्यो … Continue reading ऊर्जामन्त्रीको निर्णयमा अदालतको अड्को, प्राधिकरणका संचालक केसीलाई काम गर्न नदिन आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed