किमाथांका अरुण र मुगु कर्णाली आयोजनाका लागि ऊर्जामन्त्रीको म्याच फिक्सिङ, यसरी बनेको थियो योजना

काठमाडौं। ऊर्जामन्त्री दीपक खड्काले पहिला नै केही व्यवसायीसँग मिलेमतो गरेर विद्युत उत्पादन कम्पनी (भीयूसीएल)का दुई ठूला आयोजनाको सेयर बिक्रीको सूचना निकालेको पाइएको छ। भीयूसीएलसँग रहेको ४४५ मेगावाटको किमाथांका अरुण र १९०२ मेगावाटको मुगु कर्णाली अर्धजलाशययुक्त्त आयोजनाको ५१ प्रतिशत सेयर बिक्रीको सूचना निकाल्नुअघि मन्त्री खड्काले केही व्यवसायीसँग ‘डिल’ गरेको मन्त्रालय उच्च स्रोतले बताएको छ। स्रोतका अनुसार … Continue reading किमाथांका अरुण र मुगु कर्णाली आयोजनाका लागि ऊर्जामन्त्रीको म्याच फिक्सिङ, यसरी बनेको थियो योजना