एनएसीले जहाज सि-चेक गर्ने कम्पनी छनोटमा फेरि मानेन मापदण्ड, क्यानले माग्यो स्पष्टीकरण

काठमाडौं। नेपाल वायुसेवा निगम (एनएसी)ले जहाज सि-चेक गर्ने कम्पनी छनोटमा फेरि पनि खेलाँची गरेको छ। एनएसीले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले स्वीकृति नै नदिएको कम्पनीलाई ९ एन-एकेडब्लु कलसाइनको न्यारोबडी जहाज सि-चेकका लागि छनोट गरेको हो। आफूले स्वीकृति नदिएको कम्पनी छनोट गरेको विषयमा क्यानले एनएसीसँग स्पष्टीकरण मागेको छ। क्यानले मंगलबार एनएसीका निमित्त अकाउन्टेबल म्यानेजर डोलेश्वर … Continue reading एनएसीले जहाज सि-चेक गर्ने कम्पनी छनोटमा फेरि मानेन मापदण्ड, क्यानले माग्यो स्पष्टीकरण