टेलिकमको बिलिङ ठेक्कामा हुवावेलाई निषेध, सर्वोच्चले भन्यो- नेटवर्कमा काम गरिरहेकालाई नदिनू
काठमाडौं। सर्वोच्च अदालतले नेपाल टेलिकमको नेटवर्कमा काम गरिरहेकै कम्पनी बिलिङ प्रणालीको ठेक्कामा सहभागी हुन नपाउने आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश डा. नहकुल सुवेदी र महेश शर्मा पौडेलको इजलासले टेलिकममा जुन कम्पनीले नेटवर्क व्यवस्थापन गरिरहेको छ उसलाई बिलिङ प्रणालीको ठेक्कामा भाग लिन नदिन निर्देशनात्मक आदेश दिएको हो। यो आदेशका कारण चिनियाँ कम्पनी हुवावे, जेडटीई र एसिया … Continue reading टेलिकमको बिलिङ ठेक्कामा हुवावेलाई निषेध, सर्वोच्चले भन्यो- नेटवर्कमा काम गरिरहेकालाई नदिनू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed